झापाको हल्दिवारी ३ मा नेकपा एमालेको तर्फबाट उम्मेद्वार वडाध्यक्ष बिष्णु प्रसाद ओली, सदस्यहरू,अजित बिष्ट,कर्ण भण्डारी, बिष्णुमाया तिम्सिना र सर्मिला बि क सहितको टिम नै बिजयी भएको छ । ८६८ मतले ओली बिजयी हुँदा उहाँका प्रतिद्वन्द्वी राप्रपाका बमबहादुर कन्दङवाले ८१२ प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका ईन्द्रबहादुर वन को ७१२ मत रहेको छ । हल्दिवारीमा यसअघि वडा नं १ बाट राप्रपा को प्यानल नै र वडा नं २ बाट वडाध्यक्ष र तिन सदस्य सहित माओवादी केन्द्र बिजयी भएको छ जसमा नेकपा एमालेको एक सदस्य निर्वाचित हुनुभएको छ ।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026