स्वास्थका निम्ति खेलकुद , राष्ट्रका लागि खेलकुद, लागू औषध दुव्र्यसनकाे अन्त्य गरौं, खेलकुदलाई माया गरौ भन्ने नाराका साथ नेपाल कै सबैभन्दा होचो स्थान ” कचनकवल” पर्यटकीय स्थल लाई चिनाउने उद्देश्य का साथ ‘ प्रथम कचनकवल झापा जिल्ला पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता २०८० जेठ २० गते देखि कचनकवल -६ बनीयानी को खेल मैदानमा संचालन हुने भएको छ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, कचनकवल को आयोजना रहेको प्रतियोगितामा सहभागी ईच्छुक टिमले टिम दर्ता गर्न सक्ने संयोजक कृष्ण प्रसाद थापाले बताए।
खेलका बिजेतालाई नगद ५०,००० र उपबिजेताले २७००० पुरस्कार रहेको पनि सचिव अरूण पौडयालले जानकारी दिएका छन्।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026
हल्दिबारीमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान, ३५ प्रतिशतले लगाए खोप
September 25, 2026