राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा उहाँले बाँकी कैद मिनाहा गर्नुभएको हो ।
हल्दीबारी गाउँपालिकामा आठ दिवसीय उद्यमशीलता विकास तालिम सुरु
March 25, 2026
कर्मचारी निधनपछि हल्दीबारी गाउँपालिकामा आज शोक बिदा
March 17, 2026