विश्वकै पहिलो कृषि गेम रियालिटी शो Revolutionary Agriculture War (RAW) को पहिलो सिजन सम्पन्न भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा आयोजित भव्य ग्राण्ड फिनालेमा
फोटोफिचर
बिर्तामोड, १६ असार : लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। बिर्तामोड नगरपालिकाको आयोजना तथा
झापा ।असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा हल्दीबारी माध्यमिक विद्यालयको आयोजना तथा हल्दीबारी गाउँपालिकाको आर्थिक सहयोगमा धान रोपाइँ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।
झापा ।हल्दीबारी गाउँपालिका–२ स्थित हल्दीबारी बजार क्षेत्रमा डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमसँगै लार्भा खोजी तथा नष्ट गर्ने अभियान सम्पन्न गरिएको छ।
झापा।झापाको हल्दीबारी गाउँपालिका–५ निवासी रिदिमा लिम्बूले एजेपी (Abu Dhabi Jiu-Jitsu Pro) अन्तर्राष्ट्रिय जिउ–जित्सु प्रतियोगितामा स्वर्ण पदक जित्दै नेपाल र आफ्नो गाउँपालिकाको गौरव बढाएकी छन्।
झापा, । हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५२ करोड ९० लाख ५६ हजार रुपैयाँ बराबरको अनुमानित आय प्रस्तुत गरेको छ।निशुल्क खाने
झापा। हल्दीबारी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको फ्रिज मर्मत तथा मोटरसाइकल मर्मत तालिम सम्पन्न भएको छ। एक
झापा।विश्व रक्तदाता दिवसको अवसर पारेर हल्दिबारी जेसीजले बिर्तामोडस्थित तारा नमस्ते बालग्राममा रहेका बालबालिकाहरूका लागि निःशुल्क रक्त परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ।
झापा मिलिजुली अपाङ्गता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हल्दीबारी झापाको पहिलो वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ। सहकारीका अध्यक्ष भिम कुमार लावतीको अध्यक्षतामा आयोजित
झापा। भद्रपुर नगरपालिका वडा नं. ३ कार्यालयको आयोजनामा सञ्चालन भएको ७ दिने क्षमता अभिवृद्धिमूलक उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ। टोल विकास