लिङदेन सिटौला भन्दा १५०० मतले अगाडि

झापा । क्षेत्र नं ३ मा जारी मतगणनामा झापा क्षेत्र नम्बर ३ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन्।

Advertisement

पछिल्लो मतपरिणामअनुसार लिङ्देनले ५२६४ मत पाएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ३७८८ मत पाएक छन्।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ४४० मत पाएका छन्।

मतगणना जारी छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search