सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकार बाट बाहिरियो राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकार बाट बाहिरिएको छ।
आज बसेको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकार बाट बाहिरिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।

सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ ।

साथै राप्रपा प्रदेश सरकार बाट पनि बाहिरीने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search