उपनिर्वाचनका लागि राप्रपाले टुंग्यायो उम्मेदवार

142 views

आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ।

Advertisement

राप्रपाको आज बसेको संसदीय समितिको बैठकले तनहुँमा शोभा गुरू, बारामा सोनेलाल शाह र चितवनमा जीवन पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट जसपाले उपेन्द्र यादव, रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search