पहिले बाट नै रचनात्मक काम गर्दै आएको हल्दीबारि नमुना माध्यमिक विद्यालय ले २०८०/०१/३१ गते बाल आवाज मासिक भित्तेपात्रो प्रकाशन गरेको छ। उक्त बाल आवाज भित्ते पात्रोमा बिद्यार्थीले कथा कविता चुट्किला हाजिरीजवाफ प्रश्नहरु राख्न पाउने छन् । यस भित्ते पात्रो बनाउन उक्त विद्यालयका बाल क्लव र यूवा रेडक्रस सर्कलले समेत मुख्य भूमिका खेलेको छ । त्यस्तै यो हरेक महिनामा प्रकाशन हुने भएको बारे उक्त बाल आवाज भित्ते पात्रोका संयोजक तथा हल्दिबारी नमुना माध्यमिक विद्यालयका शिक्षाक रमेश चन्द्र पौडेलले जानकारि दिए।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026