मेनुका पौडेल लाई हल्दिबारी गाउँपालिका द्वारा सम्मान

झापा। चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को प्रतिस्पर्धामा उत्कृष्ट १० बाट बाहिरिएकी सुप्रसिद्ध गायिका मेनुका पौडेल लाई हल्दिबारी गाउँपालिकामा नगद ४५ हजार सहित कदरपत्रले सम्मान् गरिएको छ।
हल्दिबारी वडा नं ४ कि स्थायी बासिन्दा मेनुका आइतबारको एपिसोडबाट बाहिरिएकी थिइन्।

Advertisement

सम्मान कार्यक्रममा बोल्दै उनले इण्डियन आइडलको यात्रा टुंगिए पनि जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको बताइन।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, ५ वटै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उनलाई सम्मान गरेका थिए।
सम्मान पछि मेनुकाले आफ्नो ठाउँमा पाएको सम्मानले खुसी भएको बताइन।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search