नेपाल र भारतबीच विद्युत व्यापार घाटामा देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिना (साउनदेखि वैशाख) सम्मको मुलुकको आर्थिक प्रतिवेदनले यस्तो देखाएको हो।
चालु आर्थिक वर्षको १० महिनामा नेपालले भारतबाट १३ अर्ब दुई करोड रूपैयाँको बिजुली आयात गरेको छ।
१२ अर्ब ५४ करोड रूपैयाँको बिजुली भारत पठाएको छ। यो अवधिमा ४७ करोडको घाटा देखिएको हो।
नेपालले वर्खायाममा भारतमा बिजुली बिक्री गर्दै आएको छ भने भारतबाट पनि आयात गर्दै आएको छ।
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026