पूर्वराजा ज्ञानेन्द्रको चेतावनी : आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठानियोस्

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले आफूहरूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न भनेका छन्।

Advertisement

प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले त्यागले कसैको कद सानो नहुने भन्दै उक्त चेतावनी दिएका हुन्।

व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाउँदै उनले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान भएको बताए।

उनले प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्नेमा जोड दिए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search