राप्रपामा सदस्यता लिन उत्साह, दैनिक सदस्य संख्या बढ्दो

झापा हल्दीबारी

Advertisement

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सदस्यता लिनेहरूको संख्या पछिल्लो समय दिनहुँ बढ्दै गएको छ ।

आज हल्दीबारी १ गोलधाप स्थित पुर्व उर्जा तथा जलस्रोत मन्त्री माननीय राजेन्द्र लिङ्देनको निजि निवासमा पार्टीमा नयाँ सदस्यता लिन बिर्तामोड र हल्दीबारी विभिन्न उमेर समूह, पेशा र पृष्ठभूमिका व्यक्तिहरूको बढ्दो उपस्थिति देखिन्थ्यो ।

 

जनताबीच राजसंस्था, हिन्दुराष्ट्र कायम र भ्रष्टाचार रहित नेपाल जस्ता मुख्य एजेन्डा रहेको राप्रपा पार्टीमा पछिल्लो १ महिना भित्र हजारौ विभिन्न उमेर समुहका मानिस हरुको बढ्दो संख्यामा रहेको तथ्याङ्कले देखाउछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search