बिर्तामोड १० नेपाली कांग्रेस वडा सभापति सहित दर्जनौ राप्रपा प्रवेश

झापा । नेपाली कांग्रेस बिर्तामोडका वडा सभापति मदन गुरूङ्ग सहित दर्जनौले आज राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा पार्टी प्रवेश गरेका छन्।नेपाली कांग्रेसका क्षेत्रिय सदस्य छविराम आचार्य , क्रियासिल सदस्यहरू भोलानाथ भट्टराई, पुकार अर्याल, हरि उप्रेती, भिम थापा,कुमार गुरूङ्ग लगायत धेरैले पार्टी प्रवेश गरेका छन्।

Advertisement

राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको निवास हल्दीबारी १ मा बिहानै  नेकपा एमाले , नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग पार्टी प्रवेश गरेका हुन।
राप्रपाले बोकेको भष्ट्राचार बिरोधी एजेण्डा मन पराएर पछिल्लो समय पार्टी प्रवेश गर्ने बढ्दै गएका छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search