झापा ।हल्दीबारीमा प्याबसन अन्तर्गत आयोजना गरिएको वार्षिक खेलकुद प्रतियोगिता आज सम्पूर्ण खेलहरू सम्पन्न गरेर औपचारिक रूपमा समापन भएको छ ।

बडाबारीस्थित पाथिभारा खेल मैदानमा भएको समापन कार्यक्रममा प्यावसन हल्दीबारीका अध्यक्ष याम दंगालको अध्यक्षता रहेको थियो भने हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन प्रमुख अतिथि रहेका थिए भने उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र, वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा , वडा नं १ का वडा सदस्य प्रकाश कार्की, वडा नं २ का वडा सदस्यहरू विष्णुबहादुर राई , गणेश मगर , क्यानरी एकेडेमी कि प्रिनिसिपल टिका चुडाल, शिक्षासेवी नितेश शाह, जलथल प्रहरी चौकी इन्चार्ज संजय चौधरी लगायत को विशेष आतिथ्यता रहेको थियो।

विभिन्न विधामा भएको खेलहरूमा
लङ्ग जम्प : छात्र तर्फ
पहिलो : सिग्मा इङलिस स्कुल
दोश्रो : जसोदा इङलिस स्कुल
तेस्रो : कृष्णसागर इङलिस स्कुल

हाई जम्प : छात्र तर्फ
पहिलो : सिग्मा स्कुल
दोश्रो : क्यानरी एकाडेमी
तेस्रो : कृष्णसागर

जेभ्लिन थ्रो : छात्र तर्फ
पहिलो : सिग्मा इङलिस स्कुल
दोश्रो : क्यानरी एकाडेमी
तेस्रो : जसोदा इङलिस स्कुल
सट पुट : छात्र तर्फ
पहिलो : सिग्मा इङलिस स्कुल
दोस्रो : क्यानरी एकाडेमी
तेस्रो : जसोदा इङलिस स्कुल
लङ्ग जम्प : छात्रा तर्फ
पहिलो : सम्सकरा शिक्षा सदन
दोस्रो : कृष्णसागर इङलिस स्कुल
तेस्रो : क्यानरी एकाडेमी
जेभ्लिन थ्रो : छात्रा तर्फ
पहिलो : सम्सकरा शिक्षा सदन
दोस्रो : क्यानरी एकाडेमी
तेस्रो : जसोदा इङलिस स्कुल
सट पुट : छात्रा तर्फ
पहिलो : जसोदा इङलिस स्कुल
दोस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
तेस्रो : क्यानरी एकाडेमी
अन्डर १२ फुटबल
पहिलो : न्यू स्टार इङ्गलिश स्कुल
दोस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
तेस्रो : सम्सकरा शिक्षा सदन
छात्र भलिबल
पहिलो : चिल्ड्रेन गार्डेन एकाडेमी
दोस्रो : गोल्धाप सनसाईन
तेस्रो : सम्सकरा शिक्षा सदन
छात्र कवड्डी
पहिलो : सिग्मा इङलिस स्कुल
दोस्रो : गोल्धाप सनसाईन
तेस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
क्रीकेट
पहिलो : चिल्ड्रेन गार्डेन एकाडेमी
दोस्रो : सिग्मा इङलिस स्कुल
छात्रा भलिबल
पहिलो : गोल्धाप सनसाईन
दोस्रो : चिल्ड्रेन गार्डेन एकाडेमि
तेस्रो : क्यानरी एकाडेमि
छात्रा कवड्डि
पहिलो : जसोदा
दोस्रो : क्यानरी एकाडेमी
तेस्रो : सिग्मा इङलिस स्कुल
१०० मिटर रेस Girls
पहिलो : जसोदा इङ्गलिस स्कुल
दोस्रो : सम्सकरा शिक्षा सदन
तेस्रो : सिग्मा इङलिस स्कुल
२०० मिटर रेस Girls
पहिलो : जसोदा
दोस्रो : कृष्णसागर
तेस्रो : चिल्ड्रेन एकाडेमी
४०० मिटर रेस Girls
पहिलो : सम्सकरा
दोस्रो : सिग्मा
तेस्रो : क्यानरी
८०० मिटर रेस ( Girls)
पहिलो: सिग्मा
दोस्रो : जसोदा
तेस्रो : गोल्धाप सनसाईन
१५०० मिटर रेस ( Girls)
पहिलो : सिग्मा
दोस्रो : कृष्णसागर
तेस्रो : जसोदा
रिले १ ×४०० ( छात्रा)
पहिलो: कृष्णसागर
दोस्रो: सिग्मा
तेस्रो : जसोदा
रिले ४×४००( छात्रा)
पहिलो: कृष्णसागर
दोस्रो : गोल्धाप सनसाईन
तेस्रो : जसोदा
१०० मिटर रेस ( छात्र)
पहिलो : जसोदा
दोस्रो : सिग्मा
तेस्रो : कृष्णसागर
२०० मिटर रेस ( छात्र)
पहिलो : जसोदा
दोस्रो : सिग्मा
तेस्रो : क्यानरी
४०० मिटर रेस ( छात्र)
पहिलो : सिग्मा
दोस्रो : क्यानरी
तेस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
८०० मिटर रेस ( छात्र)
पहिलो : सिग्मा
दोस्रो : चिल्ड्रेन गार्डेन एकाडमी
तेस्रो : जसोदा
१५०० मिटर रेस( छात्र)
पहिलो : सिग्मा
दोस्रो : कृष्णसागर
तेस्रो : जसोदा
१×४०० मिटर रेस (छात्र)
पहिलो : सिग्मा
दोश्रो : जसोदा
तेस्रो : चिल्ड्रेन गार्डेन एकाडेमी
४×४०० मिटर रेस ( छात्र)
पहिलो : सिग्मा
दोस्रो : चिल्ड्रेन
तेस्रो : जसोदा इङलिस स्कुल बनेका थिए।बिजेता विधालय तथा विधार्थीहरूलाई प्रमुख अतिथि र अतिथिहरूले टर्फी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।कार्यक्रम संयोजक
नितेस खरेल ले स्वागत गरेको कार्यक्रम योगेश कार्कीले संचालन गरेका थिए।






