नेपाली कांग्रेस हल्दिबारी ले निर्वाचन लक्षित कोण सभा आफ्ना सबै उम्मेदवार सहित आज बाट सुरुवात गरेको छ। हल्दिबारी वार्ड नं २ मा आज बाट चार स्थान मा कोण सभा आयोजना गरेको छ। गा पा का अध्यक्ष का उम्मेदवार तुलसी प्रसाद ओली उपाध्यक्ष का उम्मेद्वार लखन हेमरम वार्ड न २ का वडाध्यक्ष का उम्मेदवार कृश्न प्रसाईं सहित सवै सदस्यका उम्मेदवार उपस्थित भएर कोण सभालाइ सम्बोधन गरेका थिए ।