बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार १४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले चार हजार ३६१ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले छ हजार ६३६ मत प्राप्त गरी निर्वाचित हुनभएको छ । उहाँको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले चार हजार १९५ मत प्राप्त गर्नुभएको हो । सात वडा रहेको बाह्रदशीमा चारमा कांग्रेस तथा एक÷एक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजयी बनेका छन् ।
कांग्रेसको विशेष महाधिवेशनमा झापाका ८१ जना प्रतिनिधि सहभागी
January 11, 2026
गोलधापमा समावेशी श्रीमद् भागवत महापुराणको आय व्यय सार्वजनिक
January 10, 2026
रास्वपासँग एकता भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
January 10, 2026
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
January 10, 2026