स्थानीय निकाय २०७९ को निर्वाचन पस्चात हल्दिबारी गा.पा. वार्ड नं २ का नेपाली कांग्रेस का तर्फबाट वडाध्यक्ष का प्रत्यासी कृष्ण प्रसाईं द्वारा एक कार्यक्रम का बिचमा धन्यवाद ज्ञापन गरेका छन। हल्दिबारी को पर्यटकिय स्थल भेलागुडी सिमसार मा सामान्य भेटघाट तथा खानपिन आयोजना गरेका प्रसाईं ले आफु उपबिजेता बने पनि ५ बर्ष सम्म मलाइ मत दिनुहुने वार्ड नं २ का जनता को दुख सुखमा नजिक बसेर सहयोग गर्ने बताउनु भयो। प्रसाइ निर्वाचित नभए पनि निर्वाचन मा खटिने साथीहरु तथा मत प्रदान गर्ने जनता सँग बसेर थप उर्जा प्रदान गरि हौसला सहित अघि बढ्न उक्त कार्यक्रम आयोजना गरिएको त्यहाँ उपस्थित नेपाली कांग्रेसका नेता कार्यकर्ता ले बताए ।
कांग्रेसको विशेष महाधिवेशनमा झापाका ८१ जना प्रतिनिधि सहभागी
January 11, 2026
गोलधापमा समावेशी श्रीमद् भागवत महापुराणको आय व्यय सार्वजनिक
January 10, 2026
रास्वपासँग एकता भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
January 10, 2026
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
January 10, 2026