स्थानीय निकायको निर्वाचनमा झापाको हल्दिवारीमा ७२.२० % मत खसेको छ । कुल मतदाता २३९५७ रहेकोमा १७२९९ मत खसेको निर्वाचन आयोग हल्दिवारीले जनाएको छ। शान्तिपूर्ण तरिकाले मतदाताहरु मतदान मा सहभागी भएका थिए ।