उच्च अदालतले पनि छाडेन पल शाह, जिल्लाकै आदेश सदर

118 views

नाबालिग कलाकारलाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई उच्च अदालतले थुनामा राख्न आदेश दिएको छ । उच्च अदालत पोखराले शाहलाई थुनामै राख्न आदेश दिएको हो ।

Advertisement

न्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको हो ।

तनहुँ र नवलपुर जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि त्यसविरुद्ध शाह उच्च उदालत पोखरामा गएका थिए ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search