नेपाल शिक्षक संघ हल्दिबारी ले आज हल्दिबारी गा.पा. का नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्ष लाइ बधाई तथा शुभकामना ब्यक्त गरेको छ। हल्दिबारी गा.पा. को कार्यालय मा उपस्थित भएर बधाई दिदै हल्दिबारीको शिक्षा क्षेत्रलाई अझ राम्रो बनाउन र गुणस्तर बृद्दी गर्न हातेमालो गरेर अगाडि बढ्नुहुन सुझाव दिदै बिधालय कर्मचारी र बालशिक्षक को पारिश्रमिक को विषयमा पनि ध्यानाकर्षण गराएको छ। अध्यक्ष रबिन्द्र लिङ्देन को कार्यकक्षमा आयोजना गरिएको छोटो शुभकामना कार्यक्रम मा शिक्षक संघ हल्दिबारी का अध्यक्ष कृश्न बन लगायत संघ मा आबद्द शिक्षक हरुको बाक्लो उपस्थिती रहेको थियो। उक्त कार्यक्रम मा बोल्दै अध्यक्ष रबिन्द्र लिङ्देन ले आफुलाइ कार्यकक्षमै आएर बधाइ दिनुभएको मा सप्रेम धन्यवाद दिदै शिक्षा क्षेत्रको समग्र बिकास मा हातेमालो गरेर अगाडि बढ्ने बताएका छन्।
नेपाल शिक्षक संघ हल्दिबारी द्वारा निर्वाचित जनप्रतिनिधि लाइ बधाई तथा शुभकामना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔
कोशीमा दुई राज्यमन्त्रीसहित १० मन्त्रीले लिए शपथ
January 6, 2026
हल्दीबारीमा स्काउट आधारभूत तालिम सम्पन्न
January 5, 2026