प्याब्सन हल्दिवारीद्वारा विभिन्न कार्यक्रम सम्पन्न

झापा। प्रत्येक वर्ष झैं प्याब्सन हल्दिबारी ले यसवर्ष पनि अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।को भिन्न भिन्न नौ वटा विधाहरुमा भएको पालिका स्तरीय प्रतिस्पर्धामा हल्दिबारीमा प्याब्सनमा आबद्ध नौ विद्यालयहरू बिच प्रतिस्पर्धामा भएको थियो। जस अन्तर्गत
कवितामा छात्र तर्फबाट
प्रथम : क्यानरी एकाडेमी (प्रेम प्रसाद दंगाल)
दृतिय : न्यू स्टार इङ्लिस स्कुल (समिर बेघा)
तृतीय : शिग्मा इङ्लिस स्कुल (रियाज बाेहाेरा)
छात्रातर्फ
प्रथम : क्यानरी एकाडेमी (ग्रीष्मा चुडाल)
दृतिय : शिग्मा इङ्लिस स्कुल (कृति फागाे)
तृतीय : न्यू स्टार इङ्लिस स्कुल (स्मृति खत्री)

२श्रुतिलेखन तर्फबाट
प्रथम : संस्कारा शिक्षा सदन (इक्सा लिम्बू)
दृतिय : गाेल्धाप सनसाइन (सौगात रेग्मी)
तृतीय : शिग्मा इङ्लिस स्कुल ( साेनिया माझी)
सान्त्वना: शिग्मा इङ्लिस स्कुल ( युवराज ढकाल)
३ हाजिरिजवाफ कक्षा ६-८ तर्फबाट

प्रथम : गाेल्धाप सनसाइन (कौशल न्यौपाने+ दिया पौडेल)
दृतिय : क्यानरी एकाडेमी (एलिसा बराल+ कुसल उप्रेती)
तृतीय : चिल्ड्रेन गार्डेन एकाडेमी ( प्रिन्स आचार्य+ स्वस्तिका अधिकारी)
तृतीय : संस्कारा शिक्षा सदन ( आर्जु दाहाल+युनिक चौहान)

३ हाजिरिजवाफ कक्षा १-५ तर्फबाट
प्रथम : गाेल्धाप सनसाइन (आराेग्य अधिकारी+ गिता दाहाल)
दृतिय : संस्कारा शिक्षा सदन (सलिन आर्यल+ आराधना घिमिरे)
दृतिय: क्यानरी एकाडेमी (आस्तुती खरेल+ आर्यन बस्नेत)
तृतीय : चिल्ड्रेन गार्डेन एकाडेमी ( आकृति दाहाल+ युनिस माझी)
तृतीय : कृष्णसार इङ्लिस स्कुल लक्ष्मी कर्मकार +युवराज सुवेदी
साथै बालबालिकाहरुको चित्रकला तथा निबन्ध लेखन पालिकामा प्रतिस्पर्धा गराइ जिल्लामा निर्णय को लागि पठाएको प्यावसन हल्दिवारी का अध्यक्ष याम दंगाल ले जानकारी दिएका छन्।

याम दंगाल सरोवर हल्दिबारी प्याब्सन अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि हल्दिबारी २ वडा अध्यक्ष सुकलाल राजवंशी रहेका थिए भने विशेष अतिथि एवं निर्णायक
धनकुटे कान्छा अतिथिहरुमा बद्री राजवंशी, टिका चुडाल, नरेश पराजुली, पुस्पलाल खरेल, वडा सदस्यहरू गणेश मगर, बिष्णु राइ, रचना कुलुङ, अम्बिका ताेलाङ्गी, शान्ता गौतम, माेहन बेघा, पदम श्रेष्ठ, याेगेस कार्की लगायत रहेका थिए। तुलसा संग्रौलाले स्वागत गरेको कार्यक्रमको संचालन जनकलाल राजवंशीले गरेका थिए।
विजेता विद्यार्थीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र पत्र प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search