राप्रपाले टुंग्यायो काठमाडौंका उम्मेदवार (सूचीसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि काठमाडौंका उम्मेदवारको नाम टुंगो लगाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि हालै पार्टी प्रवेश गरेका रवीन्द्र मिश्रलाई उम्मेदवार बनाइएको छ।

Advertisement

यो क्षेत्रमा प्रदेश सभातर्फ (क) मा नवीन शाही र (ख) मा यज्ञ बहादुर शाह उम्मेदवार छानिएका छन्।

काठमाडौंका कुन क्षेत्रमा राप्रपाका को उम्मेदवार छन्-

क्षेत्र नम्बर १

प्रतिनिधि सभा- रवीन्द्र मिश्र
प्रदेस सभा क- नवीन शाही
प्रदेस सभा ख- यज्ञ बहादुर शााही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search