डम्बर गिरी नेकपा एमालेको साधारण सदस्यवाट निष्कासित

झापा। नेपाल कम्यूनिष्ट पार्टी एमालेले पार्टीका जिल्ला सचिवालय सदस्य एवं हल्दिबारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष डम्बर बहादुर गिरी लाई पार्टीको सबै जिम्मेवारी तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको प्रेस विज्ञप्ति जारी गरेको छ। झापामा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र राप्रपा बिच चुनावी तालमेल भएको छ । यधपी पार्टीको निर्णय विपरित गिरीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search