नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् । चुनाव प्रचारका लागि तयार पारिएको उक्त गीतमा पार्टी अध्यक्ष ओलीको गुणगान छ । गीतमा ओलीको पनि आवाज मिसाइएको छ । गीत सार्वजनिक कार्यक्रममा एलओडी नाइट क्लबमा उल्लेख्य संख्यामा युवाहरुको उपस्थिति थियो ।
गीतकार सत्यनारायण तायलको तीजगीत “फुर्ति कति धेरै” सार्वजनिक
September 6, 2026
यातायात क्षेत्रमा अनलाइन बुकिङको अवस्था र ‘इयात्री’को बजार यात्रा
September 3, 2026