प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्रप्रसाद लिङदेनले हल्दिबारी वडा नं १ को वडा कार्यालय वाट ११:३० बजे मतदान गरेका छन्।
मतदान पश्चात पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै लिङदेनले आफू चुनाव जित्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।