राजेन्द लिङदेन झापा ३ बाट प्रतिनिधि सभा सदस्यमा बिजयी

झापा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा पुन राजेन्द्र प्रसाद लिङदेन बिजयी भएका छन्।
राप्रपाका केन्द्रीय अध्यक्ष समेत रहेका लिङदेनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार ७६ मतले हराएका छन्। लिङदेन ले ४० हजार ६ सय ४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरेका छन्।

Advertisement

२०७४ सालको निर्वाचनमा पनि सिटौला लिङदेन संग पराजित भएका थिए।भष्ट्राचारबिरूद्द सशक्त आवाज उठाउने लिङदेन क्षेत्र नं ३ मा विकासप्रेमी नेताका रूपमा परिचित छन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search