ब्राजिल विश्वकपको अन्तिम १६मा

ब्राजिल कतारमा जारी विश्वकपको अन्तिम १६ पुगेको   सोमबार  ब्राजिलले स्वीट्जरल्याण्डलाई  ले पराजित अन्तिम १६ मा  स्थान पक्का गरेको  

स्टेडियमा ९७४ मा भएको समूह जीको खेलमा ब्राजिलका लागि खेलको कासेमिरोले निर्णायक गोल गरेका हुन् ।उनले  रोड्रिगोकोपासमा गोल गरेका हुन्।

खेलको ६४औं मिनेटमा  भिनिसियस जुनियरको गोललाई  भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले अफसाइड भन्दै मान्यता दिएन पहिलो खेलमा सर्वियालाई  ले पराजित गरेको ब्राजिल लगातार दुई जितपछि समूह जी बाट नकआउट चरणमा प्रवेश गरेको हो 

समूहमा एक खेल खेल्न नै बाँकी रहेको ब्राजिल नकआउट चरण पुग्ने दोस्रो टिम बन्यो यसअघि साविक विजेता फ्रान्स समूह डी मालगातार दुई खेल जितेर नकआउट चरणमा पुगिसकेको 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search