हल्दिबारी प्याब्सन द्वारा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

हल्दिबारी प्याब्सनको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम सहित नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
हल्दिबारी प्याब्सनका अध्यक्ष याम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हल्दिबारी वडा नं २ का वडाध्यक्ष सुकलाल राजवंशी, वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्य अम्बिका तोलाङगी, विष्णु बहादुर राई, गणेश मगर, रचना कुलुङ ,हल्दिबारी नमुना मा वि का प्र अ टंक पाख्रिन, सरस्वती आवि का प्र अ गोविन्द बोहोरा
प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, बरिष्ठ उपाध्यक्ष छत्र कार्की, सचिव हरिकृष्ण पाठक , प्याब्सन हल्दिबारीका प्रमुख सल्लाहकार प्रभात खरेल लगायत अतिथि रहेका थिए।
प्रतियोगितात्मक नृत्यको निर्णायकमा नागेन राई र गायन को निर्णायकमा दिपक रायमाझी रहेका थिए।
१२ वर्ष मुनिको उमेर समूहको गायन तर्फ चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,संस्करा शिक्षा सदन दोस्रो,सिग्मा इङलिस स्कूल तेस्रो तथा कृष्णसागर इङलिस स्कूल सान्त्वना भएका थिए भने १२ वर्ष माथिको गायनमा चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,सिग्मा इङलिस स्कूल दोस्रो,क्यानरी एकाडेमी तेस्रो तथा संस्करा शिक्षा सदन ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
यसैगरी मोडर्न डान्स तर्फ जशोदा इङलिस स्कूल प्रथम कृष्णसागर अंग्रेजी विद्यालय दोस्रो,क्यानरी एकाडेमी तेस्रो एवंम संस्करा शिक्षा सदन सान्तवना भएका थिए। कल्चरल नृत्य तर्फ सिग्मा इङलिस स्कूल प्रथम, क्यानरी दोस्रो, चिल्ड्रेन गार्डन एकाडेमी तेस्रो तथा न्यू स्टार इङलिस स्कूल सान्त्वना भएका थिए भने नेशनल डान्स तर्फ चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,क्यानरी दोस्रो सिग्मा तेस्रो तथा जशोदा इङलिस स्कूलले सान्तवना पुरस्कार प्राप्त गरेका थिए।

प्रतियोगीहरूलाई सम्मान पत्र,मेडल तथा पुरस्कार वितरण गरिएको थियो। जनकलाल राजवंशीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकोहल्दिबारी प्याब्सनको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम सहित नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
हल्दिबारी प्याब्सनका अध्यक्ष याम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हल्दिबारी वडा नं २ का वडाध्यक्ष सुकलाल राजवंशी, वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्य अम्बिका तोलाङगी, विष्णु बहादुर राई, गणेश मगर, रचना कुलुङ ,हल्दिबारी नमुना मा वि का प्र अ टंक पाख्रिन, सरस्वती आवि का प्र अ गोविन्द बोहोरा
प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, बरिष्ठ उपाध्यक्ष छत्र कार्की, सचिव हरिकृष्ण पाठक , प्याब्सन हल्दिबारीका प्रमुख सल्लाहकार प्रभात खरेल लगायत अतिथि रहेका थिए।
प्रतियोगितात्मक नृत्यको निर्णायकमा नागेन राई र गायन को निर्णायकमा दिपक रायमाझी रहेका थिए।
१२ वर्ष मुनिको उमेर समूहको गायन तर्फ चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,संस्करा शिक्षा सदन दोस्रो,सिग्मा इङलिस स्कूल तेस्रो तथा कृष्णसागर इङलिस स्कूल सान्त्वना भएका थिए भने १२ वर्ष माथिको गायनमा चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,सिग्मा इङलिस स्कूल दोस्रो,क्यानरी एकाडेमी तेस्रो तथा संस्करा शिक्षा सदन ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
यसैगरी मोडर्न डान्स तर्फ जशोदा इङलिस स्कूल प्रथम कृष्णसागर अंग्रेजी विद्यालय दोस्रो,क्यानरी एकाडेमी तेस्रो एवंम संस्करा शिक्षा सदन सान्तवना भएका थिए। कल्चरल नृत्य तर्फ सिग्मा इङलिस स्कूल प्रथम, क्यानरी दोस्रो, चिल्ड्रेन गार्डन एकाडेमी तेस्रो तथा न्यू स्टार इङलिस स्कूल सान्त्वना भएका थिए भने नेशनल डान्स तर्फ चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,क्यानरी दोस्रो सिग्मा तेस्रो तथा जशोदा इङलिस स्कूलले सान्तवना पुरस्कार प्राप्त गरेका थिए।

प्रतियोगीहरूलाई सम्मान पत्र,मेडल तथा पुरस्कार वितरण गरिएको थियो। जनकलाल राजवंशीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको हल्दिबारी प्याब्सनको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम सहित नृत्य प्रतियोगिता सम्पन्न भएको छ।
हल्दिबारी प्याब्सनका अध्यक्ष याम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हल्दिबारी वडा नं २ का वडाध्यक्ष सुकलाल राजवंशी, वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्य अम्बिका तोलाङगी, विष्णु बहादुर राई, गणेश मगर, रचना कुलुङ ,हल्दिबारी नमुना मा वि का प्र अ टंक पाख्रिन, सरस्वती आवि का प्र अ गोविन्द बोहोरा
प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, बरिष्ठ उपाध्यक्ष छत्र कार्की, सचिव हरिकृष्ण पाठक , प्याब्सन हल्दिबारीका प्रमुख सल्लाहकार प्रभात खरेल लगायत अतिथि रहेका थिए।प्रतियोगितात्मक नृत्यको निर्णायकमा नागेन राई र गायन को निर्णायकमा दिपक रायमाझी रहेका थिए।१२ वर्ष मुनिको उमेर समूहको गायन तर्फ चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,संस्करा शिक्षा सदन दोस्रो,सिग्मा इङलिस स्कूल तेस्रो तथा कृष्णसागर इङलिस स्कूल सान्त्वना भएका थिए भने १२ वर्ष माथिको गायनमा चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,सिग्मा इङलिस स्कूल दोस्रो,क्यानरी एकाडेमी तेस्रो तथा संस्करा शिक्षा सदन ले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
यसैगरी मोडर्न डान्स तर्फ जशोदा इङलिस स्कूल प्रथम कृष्णसागर अंग्रेजी विद्यालय दोस्रो,क्यानरी एकाडेमी तेस्रो एवंम संस्करा शिक्षा सदन सान्तवना भएका थिए। कल्चरल नृत्य तर्फ सिग्मा इङलिस स्कूल प्रथम, क्यानरी दोस्रो, चिल्ड्रेन गार्डन एकाडेमी तेस्रो तथा न्यू स्टार स्कूल सान्त्वना भएका थिए भने नेशनल डान्स तर्फ चिल्ड्रेन गार्डन एकाडेमी प्रथम,क्यानरी दोस्रो सिग्मा तेस्रो तथा जशोदा इङलिस स्कूलले सान्तवना पुरस्कार प्राप्त गरेका थिए।

प्रतियोगीहरूलाई सम्मान पत्र,मेडल तथा पुरस्कार वितरण गरिएको थियो। जनकलाल राजवंशीको स्वागत मन्तव्य ,गौरिमान फागो ,कर्णाखर प्रसाईं, टंक पाख्रीन, शुकलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेकाे
कार्यक्रमको संचालन योगेश कार्कीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search