राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिकमा को को परे

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा बन्दसूची अनुरूप कल्सटर मिलाएर नाम सिफारिस गरि पठाएको छ।

Advertisement

जस अनुसार प्रतिनिधि सभा तर्फ पशुपति शम्शेर जङ्ग बहादुर राणा बुद्धिमान तामाङ ,राेशन कार्की गिता बस्नेत ,बिना लामा, बिना जैसवाल,अनिसा नेपाली र प्रदेशसभा तर्फ सुदुर पश्चिम प्रदेशबाट खेमादेवि बिष्ट कर्णालि प्रदेशबाट सन्ताेषि शाहि लुम्बिनि प्रदेशबाट मेनुका खाँण मिना श्रेष्ठ गण्डकि प्रदेशबाट पञ्चराम गुरुङ, बिन्दु पहाडि बागमती प्रदेशबाट भुवन पाठक कुमारि तामा ,आसा लामा धनेश्वरि प्रजपति ,माेनिका श्रेष्ठ लक्ष्मि घिमिरे ,मधेश प्रदेश कञ्चन बिच्छा यसैगरी १ नं प्रदेश प्रेमराज थाम्सुहाङ निम्सरि राजवंशी ,अम्बर बहादुर बिष्ट र गाेपाल बहादुर बिश्वकर्मा रहेका छन्। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search