झापा। मंगलवार बिहान १०.३० बजे कचनकवल गाउँपालिका वडा नं. १ कुटी बस्ने ७० वर्षिया हेमप्रभा माझीको जलेर मृत्यु भएको हो । घर बाहिर पराल बाली आगो ताप्ने क्रममा अचानक शरीरको विभिन्न भागमा जलेर घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएकोमा दिउँसो १ बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी बसन्त पाठकले बताए।
कांग्रेसको विशेष महाधिवेशनमा झापाका ८१ जना प्रतिनिधि सहभागी
January 11, 2026
गोलधापमा समावेशी श्रीमद् भागवत महापुराणको आय व्यय सार्वजनिक
January 10, 2026
रास्वपासँग एकता भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
January 10, 2026
क्यासिनोमा दुई लाखभन्दा बढी खर्च गर्नेको विवरण राख्नुपर्ने
January 10, 2026