शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको सपथ

सात दलीय गठबन्धनमा आबद्ध विभिन्न दलका नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरूले सपथ लिएका हुन्। उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीलाई राष्ट्रपति भण्डारीले सपथ खुवाएकी हुन्।

Advertisement

एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ६ जना मन्त्री र एक राज्यमन्त्री बनेका छन्।  राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्।

यी मन्त्रीले लिए सपथ

एमाले 

विमला राई पौडेल–परराष्ट्रमन्त्री

पदम गिरी–स्वास्थ्य मन्त्रालय

भगवती चौधरी–महिला बालबालिका

हरि उप्रेती–रक्षा मन्त्रालय

माओवादी

रेखा शर्मा–सञ्चार तथा सूचना प्रविधि

सुदन किराती–संस्कृति तथा पर्यटन

अमनलाल मोदी–सामान्य प्रशासन

सुशीला श्रीपाली–पर्यटन राज्यमन्त्री

रास्वपा

डोलप्रसाद अर्याल–श्रममन्त्री

शिशिर खनाल–शिक्षा मन्त्री

तोसिमा कार्की–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

राप्रपा

राजेन्द्र लिङ्देन–उपप्रधान तथा ऊर्जा

ध्रुवबहादुर प्रधान–कानुनमन्त्री

विक्रम पाण्डे–सहरी विकासमन्त्री

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search