हात्तीपाइले रोग विरूद्ध हल्दिबारी मा आज ४ हजार ४ सय १८ जनाले गरे औषधी सेवन

झापा।हात्तीपाइले रोग विरूद्ध को औषधी सेवन अभियान मा हल्दिबारी गाउँपालिका मा आज पहिलो दिन ४४१८ जनाले औषधी सेवन गरेका छन्।

Advertisement

जसमा
वडा नं १ मा १२६२,
२ नं मा १७६९,
३ नं मा ५०५,
४नं मा ५६३ र ५ नं मा
३१९ जना रहेका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छन।

यसैगरी हल्दिबारीका कोही पनि नागरिक यो औषधी सेवन गर्न नडराउन भन्दै आज औषधी सेवन गरेका कसैलाई कुनै असर नपरेको पनि बताए।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search