फ्लाई दुबईको इन्जीनमा आगलागी ,आकस्मिक अवतरणको तयारी

काठमाडौं। केहि समय अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान गरेको फ्लाई दुबईको जहाजमा इन्जन फायर भएको छ। जहाज उडेलगत्तै चरा ढोक्किएर इन्जिन फायर भएको आशंक्का गरिएको छ। अहिले जहाज १८ हजार फिट माथि जहाज होल्ड भइरहेको छ। थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search