अत्यधिक गर्मीका कारण, हल्दिबारीका विद्यालय ५ दिन बिदा

653 views

झापा। हल्दिबारी गाउँपालिकाले केही दिनयता अत्यन्तै बढेको गर्मीका कारण विधार्थीहरूलाई पठनपाठनमा अप्ठ्यारो भएको भन्दै सामुदायिक र संस्थागत विद्यालय हरु  जेठ १८ गतेबाट २२ गते सम्म ५ दिन बिदा दिने निर्णय गरेको छ।
सामुदायिक विद्यालयहरुमा बर्खे बिदाबाट काटिने गरि कार्यान्वयन गराउन अनुरोध गरेको छ।

Advertisement

झापामा तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी पुगेको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search