हल्दिबारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हल्दिबारी कै मानबहादुर वन

1,445 views

झापा ‌।हल्दिबारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत का रूपमा हल्दिबारी कै मानबहादुर वन आएका छन्।
यातायात पूर्वाधार निर्देशनालय इटहरीमा कार्यरत वन आज पालिकामा हाजिर भएका हुन ।


उनलार्इ गाँउपालीका अध्यक्ष रविन्द्र लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली सहित जनप्रतिनिधिहरू र कर्मचारीहरूले स्वागत गरेका थिए।

यसअघि उनले विभिन्न पालीका तथा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत का रूपमा काम गरिसकेका छन्।
आफ्नै ठाउँमा काम गर्न आएकाले सकेसम्म राम्रो गर्ने उनले बताए।

हल्दिबारीका प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद चापागाईंको आइतबार बिदाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search