कोसीमा कांग्रेसका सिटौला र एमालेकी कोईराला विजयी

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।‌उनले ५२९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गरे ।

एमालेकी रूक्मणि काेइराला ५०८६ मत प्राप्त गरी विजयी भइन् ।‌  माओवादीकी चम्पा कार्की ४०९२ मतभार प्राप्त गर्दै पराजित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search