साना किसान सहकारी जलथलमा भल्ट तोडेर करिब १ लाख ५० हजार चोरी

झापा । साना किसान सहकारी संस्था लि हल्दिबारी ४ जलथलको भल्ट तोडेर माघ १५ गते राति नगद १ लाख २५ हजार र दुध संकलन केन्द्रको २६ हजार गरी १ लाख ५१ हजार चोरी भएको छ।


सिसि क्यामरा अफ गरेर डिविआर समेत चोरी भएको प्रहरीले जनाएको छ ।
हल्दिबारीमा पछिल्लो समय चोरीका घटना बढदै गएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search