राप्रपाको शान्तिपूर्ण जनप्रदर्शनमा घाइते डांगीको निधन

काठमाण्डौ । चैत २७ गते राप्रपाले गरेको शान्तिपूर्ण जनप्रदर्शनमा प्रहरिको दमनमा सख्त घाईते भएका बर्दियाका ठाकुर प्रसाद डांगीको निधन भएको छ ।

Advertisement

 

उनको टाउकोमा गम्भीर चोट लागेको थियो भने प्रहरीको अश्रुग्याँसबाट निमोनिया पनि देखिएको थियो ।
डांगी बर्दियाको मधुवन नगरपालिका का पूर्व नगर अध्यक्ष हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search