हल्दिबारीमा हाल सम्म ५५.९८ प्रतिशत गरे हात्तीपाइले रोगविरुद्धको औषधी सेवन

400 views

झापा।हात्तीपाइले रोग विरुद्दको औषधी सेवन अभियान अन्तर्गत हल्दिबारी गाउँपालिकामा वैशाख २४ गते सोमबार सम्म मा ५५.९८ प्रतिशतले औषधी सेवन गरेका छन्।
तथ्याङ्क अनुसार ९३७३ महिला र ८९९५ पुरूष गरि जम्मा १८ हजार ३ सय ६७ जनाले औषधी सेवन गरेकाे स्वास्थ्य शाखाले जनाएको छ।
वैशाख १६ गतेबाट सुरु भएको अभियान वैशाख ३० गते सम्म जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search