रसुवा केन्द्रविन्दु भई आज ३.९ म्याग्निच्युडको भुकम्प

105 views

रसुवा | रसुवा केन्द्रविन्दु भई आज भुकम्प गएको छ ।

Advertisement

बुधबार दिउँसो ३ बजेर २४ मिनेटमा रसुवाको मानचेत आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 

यसअघि बुधबार बिहान ४:४० बजेको समयमा मुगुको दार्मा केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम बढ्दो छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...

Search