जंगली हात्तीको आक्रमणबाट हल्दिबारी ३ मा गुरूङको मृत्यु

झापा।हल्दिबारी गाउँपालिका वडा नं. ३ मा रहेको रणकाली सामुदायिक वनमा नियमित गस्तीका क्रममा अन्दाजी ६५ वर्षीय ओङ्दि गुरुङको आज विहान ९:३० बजेको समयमा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ।
उनको शवलाई आवश्यक कानुनी प्रकिया पुरा पोष्टमार्टमा मा लगिने प्रहरीले जनाएको छ।

Advertisement

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search