आज माघे सक्रान्ति अर्थात माघ महिनाको पहिलो दिन । माघ मध्य हिउँदको एउटा महत्वपूर्ण महिना हो ।
आजको दिन सूर्य धनुराशिवाट मकर राशिमा प्रवेश गर्दछन र आजको दिनलाइ माघे सक्रान्ति,तिलुवा सक्रान्ति, मकर सक्रान्ति वा माघीका रुपमा आ अफ्नो विषेशता वा सास्कृतिक महत्वका साथ मनाइन्छ ।
मानिसहरुले आज ध्यू,चाकु,तिलको लड्डु,भुजा, मुरैको लड्डु, सखरखण्ड, तरुल, खिचडी खाने गर्दछन । मकर सक्रान्ति र माघि पर्व मनाउने नेपाल सरकारले आज सार्वनिक विदा दिएको छ /
माघे सक्रान्तिमा झापाको कन्काइ माइमा ठूलो मेला लाग्ने गरेको छ ।