झापा।नेकपा माओवादी केन्द्र हल्दिबारी कि संयोजक टिकादेवी राउत राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवेश गरेकी छन्।
आज एक कार्यक्रमका बिच राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्रको लिङदेनको हातबाट पार्टीको सदस्यता लिएर उनी प्रवेश गरेकी हुन।२०७९ को स्थानिय निर्वाचनमा माओवादी केन्द्रबाट उनी हल्दिबारी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन। यसैगरी लामो समय एमालेमा रहेका वडा नं २ का गाउँकमिटी सचिव भिम मगर पनि आजै पार्टी प्रवेश गरेका छन्।त्पस्तै अनेमसंघ क्रान्तिकारी कि वडा संयोजक रूपा गौतम पनि पार्टी प्रवेश गरेकी छन्।
यसैगरी आजै विभिन्न पार्टी परित्याग गरी धेरैले पार्टी प्रवेश गरेका छन्।
पछिल्लो समय राप्रपामा प्रवेश गर्नेको लहर चलेको छ ।
