देउवा निवासमा संस्थापन पक्षका कांग्रेस नेताहरुको बैठक

नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ ।

देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतको भनाइ छ ।

बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search