राजधानिमा राजतन्त्रको पुनर्बहाली हुनेपर्ने माग सहित जनप्रदर्शनी

झापा । नेपालको राजधानी काठमाडौमा बुधबार आज राष्ट्रिय प्रजातन्त्र पार्टी द्वारा बृहत प्रदर्शनि गरेको छ । राजतन्त्रको पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शनि गरेको हो ।

उक्त प्रदर्शनिमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाउ’ लगायतका विभिन्न नाराहरु लगाइएको थियो । प्रदर्शनिमा १९ सय बढीको सहभागिता रहेकोमा मोटरसाइकल सहितको र्याली समेत आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search