राप्रपा झापा क्षेत्र नं ३ को अधिवेशन सम्पन्न ,अध्यक्षमा रविचन्द्र ओझा

झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा झापा क्षेत्र नं ३ को क्षेत्रिय अधिवेशन बाट रविचन्द्र ओझा को नेतृत्वमा २२ सदस्यिय समिति सर्वसम्मत निर्वाचित भएको छ।

Advertisement

कार्यवहाक क्षेत्रिय अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका का केन्द्रिय अध्यक्ष माननिय राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यता रहेको थियो।
घोषणासभामा सहमहामन्त्री भारतेन्दुकुमार मल्लिक, केन्द्रिय सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख खुश्बु ओली, इनु अधिकारी,प्रदेस सांसद निमसरी राजवंशी,रामकुमारसिंह राजवंशी, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, प्रदेश समिति सदस्य टिकादेवी राउत,हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, भद्रपुर नगरपालिका उपमेयर राधा कार्की,हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,भद्रपुर नगर अध्यक्ष राजकुमार राई लगायत नेताहरूको आतिथ्यता रहेको थियो।
अधिवेशन बाट अध्यक्ष घोषित भएपछि नवनिर्वाचित अध्यक्ष रविचन्द्र ओझाले पार्टी संगठन मजबुत बनाउन आफ्नो टिम लागिपर्ने प्रतिबद्वता जनाएका थिए।
नवगठित कार्यसमिति यसप्रकार रहेको छ।

अध्यक्ष: रविचन्द्र ओझा
उपाध्यक्ष:खिवराज भट्टराई ,
तुलसा आचार्य र
वीर बहादुर सिंह राजबंशी
सचिव :हेमराज खनाल
कोषाध्यक्ष :पुनम लिम्बु
सह सचिव :शिवलाल गिरी र
जय प्रसाद तिम्सिना
सदस्यहरू :
सुरेन्द्र बाह्रकोटी
बम बहादुर कन्दंवा
सरोज कुमार राई
चक्र प्रसाद ढकाल
पिंकी पौडेल
राधिका भट्टराई
अमृता बोगटी
तेज बहादुर चौंङ्गवाङ
केसमुदीन हक
भरतलाल राजबंशी
शिव कुमार भण्डारी
अर्जुन बहादुर विष्ट छेत्री
संगिता थापा मगर
सोम तामाङ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search