राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकताको सहमति भएको हो।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आजै दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर हुने सेतोपाटीलाई जानकारी दिए।
‘दुई पार्टी एक भएर जाने सहमति भएको छ, आज बेलुकी ७ बजे हस्ताक्षर हुन्छ,’ उनले भने।
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति, आजै हस्ताक्षर हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति, आजै हस्ताक्षर हुने
December 24, 2025
परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउने दिशामा हल्दीबारीको पहल
December 23, 2025
हल्दीबारीमा विधार्थीसँग जनप्रतिनिधि कार्यक्रम
December 23, 2025
हल्दीबारी ४ का समीर इस्ट सुपर स्टारको फाईनलमा प्रवेश
December 23, 2025
देशभर १० लाख बढी मतदाता थपिए, ११४ दलले निर्वाचनमा प्रतिस्पर्धा गर्ने
December 22, 2025