राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा आज दिदैँ

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याउने गरि कानून संशोधन गर्न लागिएको भन्दै लिङ्देनले राजीनामा दिन लागेको बताएका छन ।

आजको संसद बैठक मार्फत राजिनामा दिएर चुनावी कार्यक्रममा व्यस्त हुने बताएका छन्। लिङदेनले झापा क्षेत्र नं ३ बाट उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search