हल्दिबारी गाउँपालिका परिसरमा झण्डोत्तलन सम्पन्न

झापा।हल्दिबारी गाउँपालिका कार्यालय परिसरमा नवरात्रको दोस्रो दिनको शुभसाइतमा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, सवै वडाका वडाध्यक्षहरु जनप्रतिनिधिहरू र कर्मचारीहरुको उपस्थितिमा गुरूजनहरूबाट स्वस्ती वाचन गरि राष्ट्रियगान का साथ कार्यक्रम भएको थियो। यसैगरी वडा नं १ र २मा पनि झण्डोत्तोलन कार्यक्रम आज विहान सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search