प्याब्सन हल्दिबारी द्वारा आयोजित अतिरिक्त क्रियाकलाप २०८० सम्पन्न

झापा। संस्थागत विद्यालय अर्गनाइजेसन प्याब्सन हल्दिबारीको आयोजनामा गाँउपालीका अन्तर्गत का विधार्थीहरूको अतिरिक्त क्रियाकलाप कार्यक्रम आज सम्पन्न भएको छ।

Advertisement

बालबालिकाहरूको चौतर्फी विकासको लागि बिगतका वर्षहरुमा झै यस शैक्षिकसत्र २०८० पनि प्याब्सन हल्दिबारी को आयोजनामा संचालित अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न नौ वटा विधाहरुमा संस्थागत विद्यालयहरुका बीचमा अन्तर विद्यालय स्तरीय प्रतिस्पर्धात्मक कार्यक्रम हल्दिबारी २ को क्यानरी एकाडेमीमा भएको थियो।
जस अन्तर्गत विभिन्न विधाहरुमा उत्कृष्ट हुने विद्यार्थीहरु तथा विद्यालयहरुलाई पुरस्कार वितरण गरिएको थियो।
न्यू स्टार इङ्लिस स्कुल का प्रिन्सिपल तथा हल्दिबारी प्याब्सनका अध्यक्ष
याम दंगाल सरोवर को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी वडा नं २ का वडा अध्यक्ष शुकलाल राजवंशी रहेका थिए भने
बरिष्ठ साहित्यिकार केशव आचार्य,
कवि साहित्यकार रश्मी शेखर,
जिल्ला प्याब्सन झापा अध्यक्ष गौरिमान फागाे,
जिल्ला प्याब्सन झापा उपाध्यक्ष टि आर गौतम,
जिल्ला प्याब्सन झापा सचिव एच के पाठक
जिल्ला प्याब्सन झापा सह सचिव लक्ष्मी उप्रेती
जिल्ला प्याब्सन झापा सदस्य सुमन शर्मा
जिल्ला प्याब्सन झापा सदस्य दिपेन सुब्बा
हल्दिबारी डटकमका प्रधान सम्पादक नेत्रविक्रम बिमली ,
क्यानरी एकाडेमीका प्रिन्सिपल टिका चुडाल, चिल्ड्रेन गार्डेन एकाडेमी का प्रिन्सिपल पुस्पलाल खरेल, हल्दिबारी वडा नंवर २ का वडा सदस्यहरू गणेश मगर, बिष्णु राई, क्यानरी एकाडेमीका भाइस प्रिन्सिपल माेहन बेघा, नितेश खरेल , धरमेन्द्र अधिकारी, जनकलाल राजवंशी, तुलसा संग्रौला लगायत विभिन्न विद्यालयहरु बाट प्रतिनिधित्व गर्ने शिक्षक शिक्षिकाहरु को आतिथ्यता रहेको थियो।

प्याब्सन काेषाध्यक्षमा तुलसा संग्रौला ले स्वागत गरेको कार्यक्रमको सञ्चालन याेगेश कार्की ले गरेका थिए।

कार्यक्रममा विभिन्न विधामा पुरस्कृत हुने विद्यार्थी तथा विद्यालयहरू :

१. Dictation छात्र तर्फबाट
प्रथम : न्यू स्टार इङ्लिस स्कुल ( समिर पौडेल)
दृतिय : संस्कारा शिक्षा सदन ( साहिल गजमेर )
तृतीय : शिग्मा इङ्लिस स्कुल ( प्रमिस आचार्य)

२. कवितामा छात्र तर्फ
प्रथम : क्यानरी एकाडेमी (प्रेम प्रसाद दंगाल)
दृतिय : सम्सकारा शिक्षा सदन (बसन्त पकुवाल )
तृतीय : न्यू स्टार इङ्लिस स्कुल (सौरभ चौहान)

३. कवितामा छात्रा तर्फ
प्रथम : सम्सकारा शिक्षा सदन (सम्भावी चौहान)
दृतिय : चिल्ड्रेन गार्डेन एकाडेमी (अम्बिका महताे)
तृतीय : शिग्मा इङ्लिस स्कुल ( प्रति फागाे )

४. Dictation छात्रा तर्फबाट :
प्रथम : सम्सकारा शिक्षा सदन (आर्जु पाठक)
दृतिय : शिग्मा इङ्लिस स्कुल ( समीक्षा राई)
दृतिय : चिल्ड्रेन गार्डेन एकाडेमी ( अमिता पौडेल)
तृतीय : क्यानरी एकाडेमी ( एलिसा बराल)

५. हाजिरिजवाफ कक्षा ६-८ तर्फबाट :

प्रथम : गाेल्धाप सनसाइन (सौगात रेग्मी+ दिया पौडेल)
दृतिय : क्यानरी एकाडेमी (आर्यन शाह+ इसा कार्की)
तृतीय : न्यू स्टार इङ्लिस स्कुल ( साेमिया दंगाल र मनिस रिजाल )

६. हाजिरिजवाफ कक्षा १-५ तर्फबाट :

प्रथम : क्यानरी एकाडेमी (आर्यु बस्नेत र अस्तुति खरेल)
दृतिय : कृष्ण सागर इङ्लिस स्कुल (रियाना मैनाली र युवराज सुवेदी)
दृतिय: गाेल्धाप सनसाइन ( रबिन न्यौपाने र जाेया कार्की )

७. Extemper Speech कक्षा ८-१० छात्र तर्फ
प्रथम : चिल्ड्रेन गार्डेन एकाडेमी ( स्मार्ट खरेल )
दृतिय : सनसाइन इङ्लिस स्कुल ( कौसल न्यौपाने)
शिग्मा इङ्लिस स्कुल ( नारायण पुरी )
तृतीय : शिग्मा इङ्लिस स्कुल ( विराज राई )

८. Extemper Speech कक्षा ८-१० छात्रा तर्फबाट

प्रथम : शिग्मा इङ्लिस स्कुल ( बिमला वली )
दृतिय : चिल्ड्रेन गार्डेन एकाडेमी ( मलिना बिष्ट )
तृतीय : सनसाइन इङ्लिस स्कुल ( सलिना रेग्मी) रहेका थिए।

सम्पूर्ण विजेता विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र पत्र प्रदान गरिएको थियो भने
बालबालिकाहरुको चित्रकला तथा निबन्ध लेखन पालिकामा प्रतिस्पर्धा गराई जिल्लामा निर्णय को लागि पठाइएको प्याब्सन हल्दिबारीका अध्यक्ष दंगालले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search